Pages

Wednesday, February 20, 2013

हरीसिदी गाऊ।।।

हरीसिदी गाऊ।।।
हरिसिदि, ललितपुर जिल्ला अन्तर्गत रहेको एउटा एतिहासिक गाउ हो। काठमाडौँबाट 8 किमि र ललितपुर उप-महानगरपालिकाको व्यस्त ठाउँ लगनखेलबाट 4 किमि. South पूर्व गोदावरी जानेबाटोमा पर्ने गुजुमूज धना बस्तीलाई नै हरसिदि भनिन्छ। यहाँ अधिंकाश कृषकहरुको वसोवास रहेको छ। यसको पूर्वतिर गोदावरी नदी र पश्चिम तिर कोतखु (कर्मनाशा ) नदी बगेको छ। यी दुई नदीको बिच वर्गकार आकारमा फैलिएको 3.6 वर्ग किमि. छ।

Monday, February 18, 2013

हरिसिदि नाच को एक झलक।।।

हरिसिदि नाच को एक झलक।।।
Harisiddhi Naach or dance is one of the unique dance which is performed twice a year in the Lachi.