हरीसिदी गाऊ।।।
 |
हरीसिदी गाऊ।।। |
हरिसिदि, ललितपुर जिल्ला अन्तर्गत रहेको एउटा एतिहासिक गाउ हो। काठमाडौँबाट 8 किमि र ललितपुर उप-महानगरपालिकाको व्यस्त ठाउँ लगनखेलबाट 4 किमि. South पूर्व गोदावरी जानेबाटोमा पर्ने गुजुमूज धना बस्तीलाई नै हरसिदि भनिन्छ। यहाँ अधिंकाश कृषकहरुको वसोवास रहेको छ। यसको पूर्वतिर गोदावरी नदी र पश्चिम तिर कोतखु (कर्मनाशा ) नदी बगेको छ। यी दुई नदीको बिच वर्गकार आकारमा फैलिएको 3.6 वर्ग किमि. छ।
No comments:
Post a Comment