Pages

Monday, August 25, 2014

कृष्ण जन्माष्तमी

भाद्र-कृष्णपक्ष सप्तमी: कृष्ण जन्माष्तमी : भक्तजनहरू तथा गाँउका बिभिन्न बाजा खलकहरू आ-आफ्नो समूहमा आफ्नै निस्चित पाटीमा बसेर रातभर भजन गाउने गर्दछन् र भोलि पल्ट कृष्ण मन्दिरको मुर्ति खटमा बोकेर गाँउ परिक्रमा गर्ने चलन छ।

अवुयाख्वा: स्वेगु (कुसेऔसी)


अवुयाख्वा: स्वेगु (कुसेऔसी): जिवित वा बाबु हुनेले (भाद्रकृष्णपाक्ष औशी) आफ्ना बाबुलाई सम्मान आदर गर्दै फलफुल मिठाइ अथवा मिठोमिठो परिकार खुवाउने र जिवित नहुनेले नदीमा स्नान गरी दिंवगत बाबुको नाम मा ब्राह्मण लाई तर्पन दिने गर्दछ । यस दिन देखि बाजा खलक हरुले १ महिने रात्री पिठसेवा आरम्भ गर्दछन्।