Pages

Monday, August 25, 2014

कृष्ण जन्माष्तमी

भाद्र-कृष्णपक्ष सप्तमी: कृष्ण जन्माष्तमी : भक्तजनहरू तथा गाँउका बिभिन्न बाजा खलकहरू आ-आफ्नो समूहमा आफ्नै निस्चित पाटीमा बसेर रातभर भजन गाउने गर्दछन् र भोलि पल्ट कृष्ण मन्दिरको मुर्ति खटमा बोकेर गाँउ परिक्रमा गर्ने चलन छ।

No comments:

Post a Comment