हरिसिदी मन्दिरका दश जना च्याभुले पूजारी मध्यले सलचा प्याखं सिकाउने र ईन्द्रजात्रा सन्चालन गर्न पालो पाएक १ जना च्याभुको घर बाट साँझ तिर खुं : धो (चोर देवता) को नामले लाखे निकालीन्छ र त्यसलाई (भुतेको मकै , भटमास, केराउ) हलमल चढाएर प्रसादको रुपमा खाने चलन छ । मध्यरातमा खुं धो (चोर देवता) को प्रतिकको रुपमा काठका स-साना लिङो Lachi र Dalachi मा गाड्ने गर्दछ ।
No comments:
Post a Comment