श्रावण जनै पुर्णिमा (गुन्ह पुन्हि)
भाद्र पुर्णिमा को दिन विभिन्न नौ थरीका गेडा गुडी मिसाइ क्वाती पकाएर खाने गर्दछ। क्वाती खाना ले शरीरमा भएका विगार भई निरोगी र स्वोस्थ हुने विश्वाश रही आएको पाईन्छ। यही क्वाती ब्या जा नकेगु नाम ले खेत मा रहेका व्यागुता ख्वाउन खेतमा चाडआउन परम्परा कायम छ। यस् सम्बन्धमा केही कथान पाईन्छ।
धेरै बर्ष अगाडि काठमाडौं उुपतेक्या को नजिक्को जंगलमा एउटा रक्षास बस्थ्यो। भेदा बाख्रा खाइ
दिने त कहिले स-साना केटा केटी मारेर खाइ दिने जस्ता कुकाम कार्यले गाउबासी त्रसित थिए। यस
अवस्थामा, एक दिन एउटा व्यागुता रक्षास को नजिक गएर उसलाई जिस्काउन र गाली गलोउज गर्न थालयो। जाबो भुसुना जसतो व्यागुता भनेको थानेर केही नगरि बसी रह्यो। रक्षासलाई रिस चाडयो र व्यागुतालाई पछी पछी स माउन गयो तर व्यागुता उफ्रदै उफ्रदै हिलो मा पुग्यो।
भयनाक शरीर को रक्षास हिलोमा फस्यो तर उस्लाई मार्न त्यही पुग्यो तर व्यागुता हिलोबाट उम्कलेर बहिर निस्के तर रक्षास फसेको फसेनै भयो र निस्कन सकेन। यही मौकामा गाउबासी हरु पाएर ढुङ्गा मुदा गरी रक्षासलाई मारे र गाउलेले शान्ति पायो।
सो रक्षास मार्न प्रमुख भूमिका निभाइ मनीस को कल्यान गर्न व्यागुतालाई जनै पुर्णिमाका दिन ब्या जा नकेगु नाम ले भात् र क्वाती खेत म चाडउने चलन छ।
क्वा को अर्थ हुन्छ विभिन्न गेडा गुडी को परिकार !
ति को अर्थ हुन्छ झोल वा रस।
यसैले क्वाती को अर्थ हुन्छ विभिन्न गेडा गुडी को झोल वा रस।
क्व शब्द लोपान्मुख अवस्थामा छ। यो शब्द नेवार समुदाएको भोजमा यदा कडा प्रयोग भएको देखिन्छ।
भाद्र पुर्णिमा को दिन विभिन्न नौ थरीका गेडा गुडी मिसाइ क्वाती पकाएर खाने गर्दछ। क्वाती खाना ले शरीरमा भएका विगार भई निरोगी र स्वोस्थ हुने विश्वाश रही आएको पाईन्छ। यही क्वाती ब्या जा नकेगु नाम ले खेत मा रहेका व्यागुता ख्वाउन खेतमा चाडआउन परम्परा कायम छ। यस् सम्बन्धमा केही कथान पाईन्छ।
धेरै बर्ष अगाडि काठमाडौं उुपतेक्या को नजिक्को जंगलमा एउटा रक्षास बस्थ्यो। भेदा बाख्रा खाइ
दिने त कहिले स-साना केटा केटी मारेर खाइ दिने जस्ता कुकाम कार्यले गाउबासी त्रसित थिए। यस
ब्या जा नकेगु |
भयनाक शरीर को रक्षास हिलोमा फस्यो तर उस्लाई मार्न त्यही पुग्यो तर व्यागुता हिलोबाट उम्कलेर बहिर निस्के तर रक्षास फसेको फसेनै भयो र निस्कन सकेन। यही मौकामा गाउबासी हरु पाएर ढुङ्गा मुदा गरी रक्षासलाई मारे र गाउलेले शान्ति पायो।
सो रक्षास मार्न प्रमुख भूमिका निभाइ मनीस को कल्यान गर्न व्यागुतालाई जनै पुर्णिमाका दिन ब्या जा नकेगु नाम ले भात् र क्वाती खेत म चाडउने चलन छ।
क्वा को अर्थ हुन्छ विभिन्न गेडा गुडी को परिकार !
ति को अर्थ हुन्छ झोल वा रस।
यसैले क्वाती को अर्थ हुन्छ विभिन्न गेडा गुडी को झोल वा रस।
क्व शब्द लोपान्मुख अवस्थामा छ। यो शब्द नेवार समुदाएको भोजमा यदा कडा प्रयोग भएको देखिन्छ।
No comments:
Post a Comment