Pages

Monday, September 1, 2014

भाद्र चथा


हरिसिदी मन्दिरका दश जना च्याभुले पूजारी मध्यले सलचा प्याखं सिकाउने र ईन्द्रजात्रा सन्चालन गर्न पालो पाएक १ जना च्याभुको घर बाट साँझ तिर खुं : धो (चोर देवता) को नामले लाखे निकालीन्छ र त्यसलाई (भुतेको मकै , भटमास, केराउ) हलमल चढाएर प्रसादको रुपमा खाने चलन छ । मध्यरातमा खुं धो (चोर देवता) को प्रतिकको रुपमा काठका स-साना लिङो Lachi र Dalachi मा गाड्ने गर्दछ ।

Monday, August 25, 2014

कृष्ण जन्माष्तमी

भाद्र-कृष्णपक्ष सप्तमी: कृष्ण जन्माष्तमी : भक्तजनहरू तथा गाँउका बिभिन्न बाजा खलकहरू आ-आफ्नो समूहमा आफ्नै निस्चित पाटीमा बसेर रातभर भजन गाउने गर्दछन् र भोलि पल्ट कृष्ण मन्दिरको मुर्ति खटमा बोकेर गाँउ परिक्रमा गर्ने चलन छ।

अवुयाख्वा: स्वेगु (कुसेऔसी)


अवुयाख्वा: स्वेगु (कुसेऔसी): जिवित वा बाबु हुनेले (भाद्रकृष्णपाक्ष औशी) आफ्ना बाबुलाई सम्मान आदर गर्दै फलफुल मिठाइ अथवा मिठोमिठो परिकार खुवाउने र जिवित नहुनेले नदीमा स्नान गरी दिंवगत बाबुको नाम मा ब्राह्मण लाई तर्पन दिने गर्दछ । यस दिन देखि बाजा खलक हरुले १ महिने रात्री पिठसेवा आरम्भ गर्दछन्। 

Thursday, July 31, 2014

नाग पञ्चमी

These type of picture are kept in top of main entrance
आज नाग पञ्चमी, आ-आफ्नो घर को मुल ढोका माथि नाग को पूजा गरी नाग को फोटो टाँस्ने चलन छ।

Wednesday, January 15, 2014

घ्यो चाकु सल्हु:

घ्यो चाकु सल्हु:


घिउ, चाकु तिलबाट बनेका पुषटकारी, चाकु तथा तरुल खाने आफ्नो छोरी, भान्जा भान्जीहरुलाई चाकु भाग दिने चलन छ।
घ्यो चाकु

Wifes of Sikuca Mahādya

Dhilācomāju, the good humble second wife of Sikuca Mahādya.
Dhilācomāju, the good humble second wife of Sikuca Mahādya.